२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

बजेटमाथि दुवै सदनमा सैद्धान्तिक छलफल सुरू

बजेटमाथि दुवै सदनमा सैद्धान्तिक छलफल सुरू

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभामा आजबाट आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सैद्धान्तिक छलफल सुरू भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरे ।

सो छलफल र त्यसमा उठेका प्रश्नमा अर्थमन्त्रीको जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले जेठ १७, १८ / १९ गतेको लागि समय तोकेका छन् ।

राष्ट्रियसभामा पनि बजेटमाथि सैद्धान्तिक छलफल सुरू भएको छ ।

बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १७ / १८ गतेलाई समय तोकेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com