२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

काठमाडौंका मेयर बालेन र उपमेयर डंगोलले भेटे शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई

काठमाडौंका मेयर बालेन र उपमेयर डंगोलले भेटे शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ९बालेन० र उपप्रमुख ९उपमेयर० सुनिता डंगोलले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटघाट गरेका छन् ।

शनिवार मन्त्रीकै कार्यकक्षमा दुवैले झाँक्रीलाई भेटेका हुन् । भेटमा शहरी विकास मन्त्रालयले निर्माण गरेको बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल्डमा काठमाडौं उपत्यकाको फोहोर कहिले, कसरी लैजाने भन्नेबारे छलफल भएको छ ।

काठमाडौको फोहोर व्यवस्थापन गर्ने विषयमा काठमाडौ महानगरपालिका प्रमुख तथा उपप्रमुखको केहिदिन यता सक्रियता बढेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com