२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

मधेश प्रदेशको अगामी वर्षको नीति तथा कार्यक्रम सरकारद्वारा स्वीकृत

मधेश प्रदेशको अगामी वर्षको नीति तथा कार्यक्रम सरकारद्वारा स्वीकृत

जनकपुरधाम । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

शनिबार मुख्यमन्त्री निवास मधेस भवनमा बसेको मन्त्रिपरिषद्को बैठकबाट आइतबार प्रदेश सभामा प्रस्तुत हुने अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरिएको हो ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्य वर्षको तुलनामा फरक रहेको बताए ।

उनले भने भोलि प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा गत ४ वर्षको अनुभवको आधारमा र अधुरा योजनाहरू पूरा गर्ने सहित नयाँ कार्यक्रमहरू समेत समेटिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com