२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नबिल बैंकले काठमाडौंँका १८ शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्ने

नबिल बैंकले काठमाडौंँका १८ शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्ने

काठमाडौं । नबिल बैंकले काठमाडौंँका १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौँ महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो।

केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल,मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ,रोयल कम्प्लेक्स बसुन्धारा चौकी,अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही,धर्मपथ न्यूरोड,कालीमाटी र शंखमुलस्थित बैंकमा सर्वसाधारणले निशुल्क शौचालय गर्न पाउने छन्।

शौचालयको मर्मत सम्भार सरसफाइ,पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्ने छ ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com