२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

तुलसीलाल भवनमा एमालेको सचिवालय बैठक

तुलसीलाल भवनमा एमालेको सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक दिउँसो साढे १ बजे पार्टीको नयाँ केन्द्रीय कार्यालय तुलसीलाल भवनमा सुरू भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सरेपछि उक्त भवनमा पहिलोपटक सचिवालय बैठक बसेको हो । जसमा आगामी निर्वाचन तथा स्थानीय तहको निर्वाचन समीक्षा, जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागको पूर्णता र समसामयिक राजनीतिक परिस्थिति बारेको छलफल भइरहेको छ ।

बैठकको सुरुमै एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com