२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नेकपा एसको स्थायी समिति बैठक सुरू

नेकपा एसको स्थायी समिति बैठक सुरू

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो ।

बैठकमा स्थानीय तह निर्वाचन समीक्षा र सरकारमा मन्त्री फेरबदलका विषयमा छलफल हुने बताइएको छ । यसबाहेक समसामयिक राजनीतिका विषमा पनि छलफल हुने नेकपा एसले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com