प्रदेश १ ले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट (पूर्णपाठसहित)

आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त गरिने मन्त्री आङबोले बजेट प्रस्ततका क्रममा भनेका छन्।
समपूरक अनुदानतर्फ ९२ करोड र विशेष अनुदानतर्फ मार्फत ४७ करोड ५० लाख प्राप्त हुने भनिएको छ। यस्तै, बाँकी रकम मौज्जाद र वैदेशिक अनुदान मार्फत उपलब्ध हुने भनिएको छ ।
पढ्नुहोस् बजेटको पूर्णपाठ :