२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

राष्ट्रघाती एसपीपी खारेजीको माग गर्दै विप्लव नेतृत्व नेकपाद्वारा गर्यो आन्दोलनको घोषणा

राष्ट्रघाती एसपीपी खारेजीको माग गर्दै विप्लव नेतृत्व नेकपाद्वारा गर्यो आन्दोलनको घोषणा
जनसेवा न्युज डटकम संवाददाता

विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने, असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा एसपीपीविरुद्ध एकजुट हुन समेत प्रकाण्डले आह्वान गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com