२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी)द्वारा आयल निगम अगाडी बिरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी)द्वारा आयल निगम अगाडी बिरोध प्रदर्शन

काठमाडौँ । अखिल (क्रान्तीकारी) ले आज नेपाल सरकार र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृदि गराएको विरुद्ध नेपाल आयल निगमको प्रङगनमा धर्ना तथा विरोध कार्यक्रम गरेका छन् । उक्त कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेले गर्नु भएको थियो। न्यौपानेले यो जनताहरुको साझा एजेन्डा भएको हुदा जनताको ढाड सेक्ने गरि गरिएको पेट्रोलियम पदार्थको मुल्य विरुद्ध सडकमा आउनुको विकल्प नभएको हुदा जनता संधर्षमा आउन समेत आव्हान गर्नु भयो। यस्तै अखिल (क्रान्तिकारी) का केन्दीय अध्यक्ष हरिकृष्ण गजुरेलले पट्टक –पट्टक आयल निगमले यसरी गरेको मुल्य वृद्धि लुटाहा फटाहाको गिरोहहरुले गरेकाले हुदा तिनको भन्डाफोर गर्दै देश व्यापि मुल्यवृदिको विरोधमा जनताहरु उत्रिनु पर्ने बताउनु भयो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com