२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुले गर्यो प्रदर्शन

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुले गर्यो प्रदर्शन

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com