२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण

दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण

पोखरा । दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तु

म जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् ।

उनले पोखराको डेभिड फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रशंसा गरेका थिए ।

‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिट्टै लामो समयका लागि पोखराको भ्रमणमा पुनः आउनेछु ।’ व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणका लागि आएका माक्तुमले विराटनगर समेत घुमेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com