२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नेपालमा थप ३१ जनामा कोरोना पुष्टि, १० जना निको भए

नेपालमा थप ३१ जनामा कोरोना पुष्टि, १० जना निको भए

काठमाडौं । नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४२५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५७५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २८ जना र ८ सय ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८१७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३३० पुगेको छ । हाल नेपालमा १ सय ४२ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com