प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक, संसदीय निर्वाचनलगायतका विषयमा छलफल हुने

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक, संसदीय निर्वाचनलगायतका विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । जानकारी अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संसदीय निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ ।

बैठममा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतलाई बोलाइएको छ ।

Leave a Comment

Your email address will not be published.

Get 30% off your first purchase

X
Scroll to Top
%d bloggers like this: