२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

आगामी निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्नेछौं : विप्लव

आगामी निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्नेछौं : विप्लव

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आउने निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्ने बताएका छन् । अछामको मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

उनले आगामी निर्वाचन संसदीय व्यवस्था र जनताका अवस्था परिवर्तनका लागि भएकाले निर्वाचनप्रति आफू लचक रहेको बताए । ‘तर पार्टी नै दर्ता गरेर चुनावमा जाने विचार छैन’, उनले भने । ‘जनताको चाहना अनुसार अगाडि बढ्छौं ।’

विप्लवले संसदीय व्यवस्थाभन्दा समाज रुपान्तरण र स्वाधीनतासँगै वैज्ञानिक समाजवादका पक्षमा आफूहरु रहेको बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नु पर्ने आफ्नो सोचाइ रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com