२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

मूल्यवृद्धिको विरोधमा युवा संघको राँके जुलुस, प्रदर्शनकारी र प्रहरीबीच झडप

मूल्यवृद्धिको विरोधमा युवा संघको राँके जुलुस, प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेनिकट युवा संघले राँके जुलुस प्रदर्शन गरेको छ।

बिहीबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडिबाट राँके जुलुस अघि बढेको थियो । राँके जुलुस माइतिघरतर्फ अगाडि बढ्ने क्रममा प्रदर्शनकारीले सरकारी गाडीमा समेत तोडफोडसमेत गरेका छन् ।

प्रदर्शनकारी तोडफोडमा उत्रिएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । यसक्रममा दुई पक्षबीच झडप पनि भएको थियो । दुई पक्षबीच झडप हुँदा नयाँ बानेश्रर-माइतिघर सडकखण्डको सवारी आवागमन प्रभावित हुन पुगेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com