२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

माओवादी केन्द्रीय समिति बैठक दोस्रो दिनमा, प्रदेश रिर्पोटिङ जारी

माओवादी केन्द्रीय समिति बैठक दोस्रो दिनमा, प्रदेश रिर्पोटिङ जारी

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दैछन ।

पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशको रिर्पोटिङ भने सोमबाट सुरु हुने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानिय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिर्पोटिङ जारी छ ।

आइतवारको बैठकमा छलफलका लागि ९ बुदेँ प्रस्ताव पेश भएका छन, सोही आधारमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com