२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सनराइज बैंकद्वारा कस्टोमाइज्ड फोटो कार्डको सुरुवात

सनराइज बैंकद्वारा कस्टोमाइज्ड फोटो कार्डको सुरुवात

काठमाडौं । सनराइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्र्याउने क्रममा कस्टोमाइज्ड फोटो कार्डको सुरुवात गरेको छ ।

कले नेपालका बहुप्रतिष्ठित व्यक्तित्व, २०१० का सीएनएन हिरोज अवार्ड तथा २०१७ को ‘पद्म श्री पुरस्कार’ प्राप्त समाजसेवी श्रीमती अनुराधा कोइरालालाई पहिलो कस्टोमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा कस्टोमाइज्ड फोटोसहितको कार्ड श्रीमती कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने छ ।

यो सुविधा लिन जततउकस्ररष्अबचम।कगलचष्कभदबलप।अयm।लउ मा गई सजिलै आफ्नोे फोटो कार्डमा राखी रिक्वेस्ट सबमिट गर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com