२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

शिक्षाको विकासबिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

शिक्षाको विकासबिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

उदयपुर । परराष्ट्र मन्त्री डा। नारायण खड्काले शिक्षाको विकासबिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् ।

‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने ।

मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङरोल गर्न सक्ने बनाउन आग्रह गरे ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com