२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

जनसेवा न्युज डटकम संवाददाता

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् ।

 

बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ । पदाधिकारी चयनबारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com