२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

विद्यार्थी संगठनको विवाद समाधानका लागि माओवादीले बनायो तीन जनाको सुझाव समिति

विद्यार्थी संगठनको विवाद समाधानका लागि माओवादीले बनायो तीन जनाको सुझाव समिति

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । शनिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो ।

पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकाले त्यसको समाधानका लागि तीन सदस्यीय सुझाव समिति गठन गरेको छ । उक्त समितिमा पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् ।

विद्यार्थीमा केही समस्या पैदा भएको छ, त्यसलाई हल गर्न पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल तीन जना भएको एउटा हल सुझाव समिति बनाइएको छ । उहाँहरूले सुझाव दिनुहुन्छ, स्थायी कमिटीले निर्णय गर्छु प्रवक्ता कृष्णबहादुर महराले भने ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com