२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्राकृतिक प्रकोप प्रभावितलाई भारत सरकारको सहयोग

प्राकृतिक प्रकोप प्रभावितलाई भारत सरकारको सहयोग

जनसेवा न्युज डटकम संवाददाता

भारत सरकारले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूको लागि राहत सामाग्री प्रदान गरेको छ ।

शुक्रबार बिहान गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्री बालकृष्ण खाँणलाई २ हजार थान टेन्ट र १० वटा मोटर बोट हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले आगामी दिनमा पनि नेपाललाई भरतको तर्फबाट सहयोग उपलब्ध गराउने प्रयास जारी राख्ने बताएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com