२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मत्यु

थप ५६८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ५६८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ।

मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणगर्दा सोमबार५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयका अनुसार ९५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

३ हजार ८४ जनाको पिसिआर र एक हजार ७१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार अहिले देशभर तीन हजार ५३४ जना सक्रिय संक्रमित छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com