२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अनेरास्ववियू क्रान्तिकारीद्वारा सरसफाइ अभियानको सुरुवात

अनेरास्ववियू क्रान्तिकारीद्वारा सरसफाइ अभियानको सुरुवात

जनसेवा न्युज डटकम संवाददाता

अनेरास्ववियू (क्रान्तिकारी) समानान्तर कमिटीले सरसफाइ अभियानको सुरुवात गरेको छ । संगठनको केन्द्रीय समितिले स्वास्थ्य तथा सरसफाइ विभागले त्रिभुवन एयरपोर्ट अगाडी बालबालिका स्तम्भ पार्कबाट सरसफाइ अभियानको सुरुवात गरेको छ ।

यो अभियान देशैभर सञ्चालन हुने बताइएको छ । कम्तिमा पनि महिनाको एकदिन परिणाम आउने गरी सरसफाइमा जोडिन विद्यार्थीहरुलाई संगठनले आग्रह गरेको छ ।

सबैको सहयोग नभएसम्म देश फोहोर मुक्त हुन नसक्ने भएकोले अनेरास्ववियू ९क्रान्तिकारी० अभियानका रुपमा फोहोर सफाइ अभियानमा जुटेको विद्यार्थी नेता पवन कार्कीले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com