२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

सुनचाँदीकै मूल्य बढ्यो

सुनचाँदीकै मूल्य बढ्यो

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २२० पुगेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com