२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति तोक्ने तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति तोक्ने तयारी

काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले आमागी निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ ।

निर्वाचन आयोगले मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com