२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला

जनसेवा न्युज डटकम संवाददाता

राजधानीको तारकेश्वरमा ४ जना मृतावस्थामा फेला परेका छन् । सोमबार तारकेश्वर नगरपालिका ६ स्थित धर्मस्थलीमा एक पुरुष, एक महिला र दुई बच्चा मृतावस्थामा फेला परेका हुन् । मृतकको शरीरमा चोटपटक लागेको छ भने घटनास्थलबाट चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com