२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

भारतबाट पुन : इन्धनको मूल्य घटेर आयो

भारतबाट पुन : इन्धनको मूल्य घटेर आयो

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ पत्रमा इन्धनको भाउ घटेको छ। कर्पोरेसनले निगमलाई सोमबार पठाएको नयाँ मूल्य सूचीमा इन्धनको मूल्य पुनस् घटेर आएको हो।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । यसअघिको पत्रमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर मूल्य पठाएको थियो ।

तर निगमले घाटा कायमै रहेको भन्दै बिक्री मूल्यमा कुनै फेरबदल गरेन।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com