२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विप्लवमाथिको पक्राउ पुर्जी खारेज गर्न नारायणकाजीको माग

विप्लवमाथिको पक्राउ पुर्जी खारेज गर्न नारायणकाजीको माग

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपाका महासचिव विप्लवमाथि जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन नमिल्ने श्रेष्ठको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले यसबारेमा सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

‘बिप्लवहरुलाई जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पन्छन मिल्दैन। यसलाई खारेज गर्नु अनिवार्य छ । सरकारले अविलम्ब आवश्यक कदम चालोस्’, श्रेष्ठले भनेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com