२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

डोनाल्ड ट्रम्पको घरमा एफबिआइको छापा

डोनाल्ड ट्रम्पको घरमा एफबिआइको छापा

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी घर ९ मार ए लागो रिसोर्ट० मा एफबिआइले छापा मारेको छ। ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा यो कारवाही गरिएको सीएनएनले उल्लेख गरेको छ।

ट्रम्पले एफबीआइले छापा मारेको पुष्टि गर्दै सो कारवाहीलाई गैरकानुनी भनेका छन्। छापा परेको बेला ट्रम्प न्यूयोर्कस्थि ट्रम्प टावरमा थिए।

ट्रम्पले आउने राष्ट्रपति निर्वाचनमा फेरि एकपटक दाबी गर्ने तयारी गरिरहेका छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com