२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

प्रचण्डद्वारा आणविक बम खसेको हिरोसिमास्थित सङ्ग्रहालयको अवलोकन (फोटो फिचर)

जनसेवा न्युज डटकम संवाददाता

तस्विर : सचिवालय बाट प्राप्त भएको

प्रकाशित : २०७९/ ४ /२४ गते

पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको हिरोसिमा शहरस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले हिजो जापानको  फुकुओकामा आयोजित नेपाल फेस्टिभलको उद्घाटन गरेका थिए । प्रचण्ड जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com