२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

जनै पुर्णिामाको अवसरमा सेनाले चलायो स्वास्थ्य शिविर

जनै पुर्णिामाको अवसरमा सेनाले चलायो स्वास्थ्य शिविर

कैलाली । जनै पुर्णिामाको अवसरमा आज खप्तड जगन्नाथको मेला(२०७९ खापर मेला सम्पन्न भएको छ ।

मेलाको अवसरमा खप्तडमा तैनाथ रहेको नेपाली सेनाको श्रि सिंह शार्दूल गुल्म खप्तड ब्यारेकले स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।

मेलामा पुगेका तीर्थालुहरुलाई स्वास्थ्य चेकजाँच र औषधि वितरण गरेको गुल्मपति विनोद बहादुर सिलवालले बताए । उनले स्वास्थ्य शिविरबाट १४१ जनाले सेवा लिएको बताए । शिविर २६ र २७ गते गरि दुईसम्म संचालन भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com