२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

च्याम्पियन्स लिग ड्रः युक्रेनी क्लब शख्तरले रियल मड्रिडको सामना गर्ने

च्याम्पियन्स लिग ड्रः युक्रेनी क्लब शख्तरले रियल मड्रिडको सामना गर्ने

काठमाडौँ । यस सिजनको युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डको सामना गर्ने भएको छ ।

युईएफएले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार इंग्लिस प्रिमियर लिगको गत वर्षको विजेता सिटी समूह ‘जी’ मा रहेको छ र यस समूहमा बोरुसिया डर्टमन्ड, स्पेनिस क्लब सेभिया र डेनिस क्लब एफसी कोपनहेगन पनि रहेका छन् ।

यता डिफेन्डिङ च्याम्पियन रियल मड्रिड भने समूह ‘एफ’ मा जर्मन क्लब आरबी लेपजिग, युक्रेनी फुटबल क्लब शख्तर डोनेस्क तथा स्कटिस क्लब सेल्टिकसँगै रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com