२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अध्यावधिक गर्ने

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अध्यावधिक गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आजबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको हो ।

आयोगले सम्बन्धित वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीको विवरणमा विरोध, एक स्थानमा मात्र नाम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवदेन दिन सकिने आयोगले जनाएको छ ।
मृत्यु भएका र नागरिकता त्यागेका व्यक्तिको मतदाता नामावलीबाट नाम हटाउन १३ देखि १६ गतेसम्म निवेदन दिनुपर्ने आयोगका सचिव गोकर्णमणी दुवाडीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com