२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

यी हुन् बागमतीमा माओवादीका चुनावी कमाण्डर (सूचीसहित)

यी हुन् बागमतीमा माओवादीका चुनावी कमाण्डर (सूचीसहित)

बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार बसेको बैठक ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशले ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्‍ने भएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकले ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोक्‍न लागेको हो ।

बागमती प्रदेशको १३ जिल्लामा चुनावी कमाण्डर तोक्‍ने माओवादी बागमतीका अध्यक्ष सरल सहयात्रीले इकागजलाई बताए । ुचुनावी कमाण्डर तोक्‍ने निर्णय भएको छ तर कसलाई बनाउने भन्‍ने फाइनल भएको छैनु सहयात्रीले इकागजसँग भने भोलि लिस्ट फाइनल हुन्छ ।

माओवादीले यी नेताहरूलाई चुनावी कमाण्डर तोक्‍ने तयारी गरेको छ :
काठमाडौँ : १ मा अनिल शर्मा
काठमाडौँ :२ मा कुमार पौडेल
काठमाडौँ :३ मा बद्री बजगाईं
काठमाडौँ : ४ मा गोविन्द बटाला
काठमाडौँ : ५ मा कल्पना शर्मा
काठमाडौँ : ६ मा हिमाल शर्मा
काठमाडौँ :७ मा रामबाबु फुयाल
काठमाडौँ :८ मा सरिता श्रेष्ठ
काठमाडौँ :९ मा शंकर दुलाल
काठमाडौँ:१० मा अञ्जना विसङ्खे
भक्तपुर :१ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
भक्तपुर :२ मा दिलीप प्रजापति
ललितपुर : १ मा गंगा पराजुली
ललितपुर :२ मा उर्मिला लामा
ललितपुर : ३ मा हरि दाहाल र पद्मा राई
चितवन :१ मा कन्चन खनाल
चितवन :२ मा घनश्याम दाहाल
चितवन( ३ मा रेनु दाहाल
मकवानपुर :१ मा विजय गौतम
मकवानपुर :२ मा कुमारी मोक्तान
नुवाकोट : १ हितबहादुर तामाङ
नुवाकोट : २ मा विमला सुवेदी
सिन्धुपाल्चोक : १ मा माधव सापकोटा सुबोधु
सिन्धुपाल्चोक : २ मा युवराज दुलाल शरदु
धादिङ( शालिकराम जम्कट्टेल
काभ्रे : सूर्यमान दोङ र रुकु चौलागाई
दोलखा : देवी खड्का
रामेछाप : श्यामकुमार श्रेष्ठ
रसुवा : इन्द्र गोतामे
सिन्धुली : दीर्घराज श्रेष्ठ र वसन्त माझी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com