२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको स्वर

आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको स्वर

जनसेवा न्युज डटकम संवाददाता

इन्गेज्मेन्टलाई विवाहमा परिणत गर्न नसकेको कथामा आधारित गीत ‘म गाउन चाहन्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिक मेलिना राईले स्वर दिएकी छिन् ।

गीतमा संगीत तथा शब्द पूर्ण मगरको रहेको छ, भने सुमन राईले एरेन्ज गरेका छन् । । गीत आर पी प्रोडक्सनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रश्मिल तामाङ र जीवन राईको अभिनय रहेको गीतको भिडियोमा समिरको सहायक छायांकन, अनिल महर्जनको सम्पादन र बिरेन तितुङ्‌को छायांकन तथा निर्देशन रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com