२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

राष्ट्रपतिको हातबाट टीका थाप्‍न ओली दम्पत्ती शीतल निवासमा

राष्ट्रपतिको हातबाट टीका थाप्‍न ओली दम्पत्ती शीतल निवासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्ती दसैँको टीका थप्न शीतल निवास पुगेका छन् । ओली दम्पतीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्न शितल निवास पुगेका हुन्।

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बढीआमा (ठुलीआमा) हरिमाया ओलीको हातबाट ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका थप्न शीतल निवास पुगेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com