२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कांग्रेस प्रवेश गरेको चार दिनमै चन्दा चौधरीलाई चिठ्ठा !

जनसेवा न्युज डटकम संवाददाता

नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) छाडेर आएकी चन्दा चौधरी समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । पार्टी प्रवेश गरेको चार दिनमै (असोज १६ गते) कांग्रेसले चन्दालाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको हो । असोज ३ गते निर्वाचन आयोगको पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूची संशोधनका क्रममा कांग्रेसले चन्दाको नाम पनि समावेश गरेको छ ।

यही असोज १२ गते जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी चन्दा कांग्रेस प्रवेश गरेकी चन्दाको नाम मधेसी महिलातर्फ तीन नम्बरमा रहेको छ । उनी सांसद बन्न निश्चित जस्तै छ । कांग्रेसले उनलाई सर्लाही ४ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने चर्चा थियो । तर चन्दा समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् ।​

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com