२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

‘ह्वाट्स एप’ मा समस्या

‘ह्वाट्स एप’ मा समस्या

एजेन्सी

मेसेजिङ एप ‘ह्वाट्स एप’ मा समस्या देखिएको छ । यसका प्रयोगकर्ताहरूलाई सन्देश पठाउन समस्या देखिएको हो ।

ह्वाट्स एपको प्यारेन्ट कम्पनी मेटाका प्रवक्ताले भने, ‘हामी​लाई केही प्रयोगकर्ताहरूले ह्वाटस् एपबाट मेसेज गर्न समस्या भइरहेको जानकारी छ र हामी यो समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ । हामी चाँडोभन्दा चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ ।’

ऐपको व्यक्तिगत र सामुहिक च्याट दुवैमा समस्या देखिएको छ । डाउन डिटेक्टर वेबसाइटका अनुसार हजारौँ प्रयोगकर्ताहरुले यो समस्या भोगिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com