राष्ट्रपतिले भाइटीका लगाइनन्

राष्ट्रपतिले भाइटीका लगाइनन्

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् । रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X