एमाले अध्यक्ष ओलीले तीन दिदीबहिनीसँग लगाए भाइटीका

एमाले अध्यक्ष ओलीले तीन दिदीबहिनीसँग लगाए भाइटीका

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ​तीन दिदीबहिनीबाट भाइटीका लगाएका छन् ।

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा ओलीले दिदीबहिनीबाट भाइटीका लगाएका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X