२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

कति छ आज विदेशी मुद्राको भाउ ?

कति छ आज विदेशी मुद्राको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार युरोपियन युरो एकको खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा पुगेको छ । त्यस्तै, अमेरिकी डलरको भाउ भने एकको खरिदमा १३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३२ रुपैयाँ २९ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रुपैयाँ २९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५ पैसा र बिक्रीमा ३५ रुपैयाँ २१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com