२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

बारामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बारामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

बारा । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटना स्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com