२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

ब्याटल ग्राउण्डमा पुगे देउवा, तस्बिरमा हेर्नुहोस्

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ब्याटल ग्राउण्डमा पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आफ्नो निर्वाचन क्षेत्र डडेलधुरा पुगेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्न देउवा आज डडेलधुरा पुगेका हुन् । त्यसक्रममा देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको बताए । चुनावी सभामा देउवाकी धर्मपत्नी आरजु देउवा राणा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी पोलिटब्यूरो सदस्य खगराज भट्ट, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष नन्दराज भट्ट, जगत् पार्कीलगायतका नेताको सहभागिता रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com