२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बेल्जियमको संघर्षपूर्ण जीत

बेल्जियमको संघर्षपूर्ण जीत

एजेन्सी । बेल्जियमले समूह एफ अन्तरगतको आफ्नो पहिलो खेलमा क्यानाडामाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियम १–० गोलअन्तरले विजयी भएको हो ।

खेलको ४४ औँ मिनेटमा मिची बात्सुयायीले गरेको एक मात्र गोल निर्णायक बन्यो । यसअघि क्यानाडाका अल्फोन्डो डेभिसको पेनाल्टी थियाबट कोर्टवाले रोकेका थिए । खेलमा क्यानाडाले नियन्त्रण बनाए पनि गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com