२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई द डालो रेष्ट्रोेु मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई द डालो रेष्ट्रोेु मा विशेष छुट

जनसेवा न्युज डटकम संवाददाता

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले द डालो रेष्ट्रोे रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन्।

बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई बसुन्धराको द डालो रेष्ट्रोेु रेष्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त रेष्टुरेन्टमा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com