२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् ।

सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपतिको साउदी भ्रमणको चर्चा महिनौंदेखि चलिरहेको थियो। भ्रमणबारे साउदी अरेबिया र चीनका सरकारहरूले पुष्टि गर्न बाँकी छ । एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com