२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

राजेन्द्र लिङ्देनको अतिरिक्त ‘शपथ’ मा के छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अतिरिक्त शपथ लिएका छन् । बिहीबार संसद भवनमा अन्य सांसदले सरह पद तथा गोपनीयताको शपथ लिएलगत्तै लिङ्देनले थप शपथ लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’, लिङ्देनको अतिरिक्त शपथमा भनिएको छ । उनले अघिल्लो कार्यकालझैं बिहीबार पनि निर्धारित शपथका अतिरिक्त थप शपथ सहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भईयो भन्दै ‘फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ अहिले चौध जना’, भनेका छन् ।

संसद भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट लिएको शपथ यस्तो छ-

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com