२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध : काबुलमा सरकारविरोधी प्रदर्शन

विश्वविद्यालयमा महिलामाथि प्रतिबन्ध : काबुलमा सरकारविरोधी प्रदर्शन

एजेन्सी – विश्वविद्यालयमा आफूहरूलाई प्रतिबन्ध लगाएपछि अफगान महिलाले विरोध गरेका छन् । तालिबानले अध्ययन गर्नबाट प्रतिबन्ध लगाएपछि “पिंजरामा बन्द चरी “ जस्तो जीवनको निन्दा गरेका छन् ।

देशका ठूला विश्वविद्यालयहरूको घर मानिएको काबुलमा कालो लुगा लगा र बुर्का लगाएका विद्यार्थी भेला भएर एर क्याम्पस बाहिर भेला भएका थिए । गत वर्ष सत्तापलट गरेपछि तालिबानले बुर्कालाई अनिवार्य गरेको छ ।

विश्वविद्यालय प्रतिबन्धको खबरपछि कतिपय विद्यार्थीहरूलाई साथीहरू र परिवारले सान्त्वना दिन थालेका छन् । तालिबानले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै केही दिनअघि महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com