२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय गठन

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय गठन

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयले पूर्णता पाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विधानको व्यवस्थाअनुसार नौ सदस्यीय सचिवालय गठन गरेका हुन् ।
सचिवालयमा अध्यक्ष लम्सालसहित वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल, डा।मुरारी अधिकारी,महासचिव दिलिप पौडेल,उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहेका छन् ।

युनियनको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य हुनेगरी ९ सदस्यीय सचिवालय रहने प्रावधान रहेको छ । युनियनको नवौ महाधिवेशन गत साउनमा हेटौंडामा सम्पन्न भएको थियो

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com