२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

लिभरपुलका डिफेन्डर डायक एक महिना मैदान बाहिरै

लिभरपुलका डिफेन्डर डायक एक महिना मैदान बाहिरै

काठमाडौँ । इंग्लिस फुटबल क्लब लिभरपुलका डिफेन्डर भरगिल भान डायक एक महिना मैदान बाहिरै हुने भएका छन् । ह्यामस्ट्रिङ समस्याका कारण डायक कम्तिमा पनि एक महिना मैदान बाहिरै रहने आईएएनएसले जनाएको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गत सोमबार ब्रेन्टफोर्डविरुद्धको खेलका क्रममा नेदरल्यान्ड्सका डिफेन्डर डायक घाइते भएका थिए । ब्रेन्टफोर्डले उक्त खेल ३-१ गोलअन्तरले जितेको थियो ।

डायकले लिग अन्तर्गतका ब्राइटन, चेल्सी र उल्भ्सविरुद्धको खेल गुमाउने भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com